गृह · शब्दकोश

चाडपर्व

[ना.]

१. मिठो मिठो खाइने र रमाइलो गरिने दिन; चाडबाड।

२. रमाइलो मनाइने र पूजा आदि गरिने विशेष पर्व।

⟵ फेरि सूचीमा जानुहोस्