गृह · शब्दकोश

काँक्रो

[ना.]

वर्षाकालमा लहरामा झाङ्गिएर फल्ने, हरियो वा सेतो बोक्रा भएको र लाम्चो फल विशेष; ककडी।

⟵ फेरि सूचीमा जानुहोस्