गृह · शब्दकोश

थाक्रो

[ना.]

१. थाकलजस्तै बोट र साना अनि छोटा पात हुने एउटा बुटो; त्यसको पातको बिचको डन्ठीबाट बनाइएको कपालको लट्टा फुटाउने साधन।

२. हे. थाङ्ग्रो।

⟵ फेरि सूचीमा जानुहोस्