हुक्काको पानी हाल्न प्रयोग गरिने नली।
१. चिउरा, चामल, गुन्द्रुक आदि बिग्रेर वा टाँसिएर भएको चपरो।
२. जोगीहरूको केशपाश; जटा।
३. मयल, चोप आदिले जमेर डल्लो परेको केश; गुजुल्टो परेको रौँ।