गृह · शब्दकोश
मादल आकारको बाँसबाट बनेको चेपाजस्तै माछा मार्ने एक साधन।
बाँतर जातिको एक थर।
मकै, जुनेलो आदिको बोट।
१. योनि।
२. रुखको टोड्को; रुखमा परेको प्वाल।
३. बुद्धि नभएको; केही नजान्ने; कमसल बुद्धि भएको; मन्द बुद्धि भएको।
उब्जनी नहुने बन्जर वा रुखो ठाउँ; ढुङ्गेन जग्गा।
⟵ फेरि सूचीमा जानुहोस्