रुखो
[वि.]
१. अनाकर्षक; पट्यारलाग्दो।
२. असभ्य; अलोकप्रिय।
४. चिल्लो नभएको; स्निग्ध नभएको; खस्रो; फुस्रो।
५. पोस र बल लाग्ने कुरो नभएको; सारहीन।
६. भद्दा; कडा; धोद्रो; निरर्थक।
७. शील, स्वभाव, विनय, नम्रता आदि गुण नभएको; ठर्रो; बिरसिलो; बिझाउने; कर्कश (बोली)।