गृह · शब्दकोश

कमसल

[वि.]

१. खराब; नराम्रो।

२. नालायक।

३. मोल, गुण, स्तर आदिमा कम महत्त्वपूर्ण।

⟵ फेरि सूचीमा जानुहोस्