बन्जर
[वि.]
१.
केही
पनि
नउम्रने (
जमिन
); उषर (
भूमि
)।
२.
नुनिलो
माटो
भएको (
जमिन
)।
३.
बाँझो
।