टोड्को
[ना.]
१. रुखको हाँगामा वा फाटेका ठाउँमा बनेको खोपिल्टो।
२. रुखमा चराले गुँड बनाउन मिल्ने प्वाल वा चराले गुँडका लागि बनाएको प्वाल।