गृह · शब्दकोश

ढिकुटी

[ना.]

१. खजाना।

२. घरमा धान आदि अन्न राखिने कोठा वा खण्ड; ढुकुटी।

३. धनसार।

[ना.]

थकाली जातिमा प्रचलित एक प्रकारको साझा सहकारीको व्यवस्था; ढिगुर।

[ना.]

सहकारितामा आधारित नगदको हारजित हुने एक खेल वा धन्दा।

⟵ फेरि सूचीमा जानुहोस्