गृह · शब्दकोश

धन्दा

[ना.]

१. उद्योगधन्दा।

२. कामधन्दा।

३. कुनै पनि कामकाज बिग्रेला कि भनेर मनमा पर्ने पिरलो।

४. घरेलु कामकाज; धन्धा।

५. जीविकोपार्जनका निम्ति गरिने काम; पेसा।

६. भाँडा माझ्ने काम।

७. शोकसुर्ता; चिन्ता।

⟵ फेरि सूचीमा जानुहोस्