गृह · शब्दकोश

थकाली

[वि.]

१. जातिविशेषमा घर, कुल वा गुठीको सबभन्दा पाको व्यक्ति; मुली; नाइके।

२. थकाली समुदायले बोल्ने एक भाषा।

३. नेपालको मुस्ताङ जिल्लाको ‘थाक’ भन्ने ठाउँका बासिन्दा; एक जनजाति।

४. मगरात मूलका नेपालीको एक थर।

५. थाकसम्बन्धी; थाकको।

[ना.]

१. जातिविशेषमा घर, कुल वा गुठीको सबभन्दा पाको व्यक्ति; मुली; नाइके।

२. मगरात मूलका नेपालीको एक थर।

⟵ फेरि सूचीमा जानुहोस्