गृह · शब्दकोश
१. उपभोक्ता वा व्यवसायीहरू मिलेर सबैको हितमा कुनै माल बनाउने वा बिक्री गर्ने काम।
२. धेरै व्यक्ति एकसाथ मिलेर काम गर्ने भावना; सामूहिक रूपले काम गर्ने प्रवृत्ति।
⟵ फेरि सूचीमा जानुहोस्