गृह · शब्दकोश

धनसार

[ना.]

१. धान राखिने घर; ढुकुटी।

२. माथिल्ला तलामा सामान राख्न र तल्ला तलामा दाउरापात तथा गाईभैँसी बाँध्नका निम्ति बनाइएको कटेरो; खोल्मा।

⟵ फेरि सूचीमा जानुहोस्