गृह · शब्दकोश
१. धेरै जनाको हक वा हिस्सा भएको; सजिया; सगोल।
२. सम्मिलित व्यक्तिहरूमध्ये लगानी भएको मूलधनअनुसार समान अनुपातमा बाँडिने; हिस्सेदार वा अंसियारहरूमा दामासाहीले भाग लाग्ने; गोस्वारा।
⟵ फेरि सूचीमा जानुहोस्