गृह · शब्दकोश

सहकारी

[वि.]

१. सहयोगी; साथी।

२. सहायक व्यक्ति; मदतगार।

३. एकसाथ मिलेर काम गर्ने; साथसाथै काम गर्ने।

⟵ फेरि सूचीमा जानुहोस्