गृह · शब्दकोश

ढिगुर

[ना.]

बर्सेनि सदस्यहरूले तोकिएको रकम बुझाउने र खाँचो भएको बेला त्यसबाट आफ्नो काम चलाउने, थकाली जातिमा प्रचलित एक किसिमको साझा संस्था वा सङ्गठन।

⟵ फेरि सूचीमा जानुहोस्