गृह · शब्दकोश

ढुकुटी

[ना.]

१. अन्न राखिने खण्ड वा कोठो; धनसार।

२. निश्चित व्यक्तिहरूको आपसी गोप्य सहमतिबाट खोलिएको समय समयमा तोकिएको रकम बुझाउने र गोलाप्रथाबाट पालैपालो रकम बुझ्दै जाने एक प्रक्रिया।

३. सुरक्षित रूपमा रुपियाँ, सुन, चाँदी आदि वस्तु राख्ने कोठो; भँडार; तहबिल; ढिकुटी।

⟵ फेरि सूचीमा जानुहोस्