गृह · शब्दकोश

ढाल्नु

[सक्रि.]

१. कसैको मनोभावनालाई खास सिद्धान्तमा परिणत गर्नु।

२. ठडिएको वस्तुलाई लडाउनु; ढलाउनु; पल्टाउनु।

३. धातु, सिमेन्ट आदि घोलेर साँचोमा हाली विभिन्न किसिमका वस्तु बनाउनु।

४. युद्ध, प्रतिस्पर्धा आदिमा शत्रु वा विपक्षीलाई परास्त गर्नु; हराउनु।

⟵ फेरि सूचीमा जानुहोस्