गृह · शब्दकोश

लडाउनु

[सक्रि./ प्रेक्रि.]

१. गुडाउनु।

२. परस्परमा लडन्त गराउनु; भिडाउनु; जुधाउनु।

३. लड्न लगाउनु; लड्ने पार्नु।

४. लेटाउनु; सुताउनु; ढाल्नु।

५. लोटाउनु; पछार्नु।

⟵ फेरि सूचीमा जानुहोस्