पल्टाउनु

[सक्रि.]

१. कोल्टो फर्काउनु; पल्टा खुवाउनु

२. गुडाउनु

३. ढाल्नु; लडाउनु

४. फर्काउनु; उल्टाउनु

५. सुताउनु; लेटाउनु