गृह · शब्दकोश

विपक्षी

[वि.]

१. प्रतिद्वन्द्वी।

२. प्रतिवादी।

३. शत्रु; वैरी।

४. विरुद्ध पक्षको; प्रतिकूल पक्षमा लाग्ने; विरोधी।

⟵ फेरि सूचीमा जानुहोस्