गृह · शब्दकोश

गुज्रनु

[अक्रि.]

१. कुनै उपयुक्त समय बित्नु; बेला टरेर जानु।

२. नाश हुनु; दुर्लभ हुनु।

३. मर्नु; चोला उठ्नु।

४. मुद्दा मामिलामा आफ्नो तारिख नाघ्नु; म्याद नाघ्नु।

⟵ फेरि सूचीमा जानुहोस्