गृह · शब्दकोश

झुक्नु

[अक्रि.]

१. कुनै अपराधमा केरकार गर्दा साबित हुनु।

२. कुप्रिनु; बाङ्गिनु।

३. मान्यजनको अगाडि शिर निहुराउनु; नम्र हुनु; निहुरनु।

४. रुखबिरुवा, फलफूल आदिको भारले निहुरनु।

⟵ फेरि सूचीमा जानुहोस्