निहुरनु
[अक्रि.]
१.
ढोग्नु
।
२.
नम्र
हुनु
;
पस्रनु
।
३.
शिर
झुकाउनु
;
झुक्नु
;
नुहुनु
।
४.
हार्नु
;
लाचार
बन्नु
।