गृह · शब्दकोश

लहसिनु

[क्रि.]

पछि लाग्नु; नजिकिनु।

[अक्रि.]

१. आसक्त हुनु; रत्तिनु; टाँसिनु; बहकिनु; फस्नु।

२. इच्छा हुनु; झुक्नु।

३. थकित हुनु; आत्तिनु।

⟵ फेरि सूचीमा जानुहोस्