ओझेल

[ना.]

१. छहारी

२. वस्तुले प्रकाश छेक्नाले बनेको छाया; सियाँल