गृह · शब्दकोश

दर्ता

[ना.]

१. कुनै कार्यालयमा औपचारिक रूपमा आएका चिठी, कागजात आदि दर्ता किताबमा दर्ने वा चढाउने काम; दराइ।

२. सङ्घ, संस्था, पत्रपत्रिका आदिको पञ्जीकरण गर्ने, गराउने काम।

⟵ फेरि सूचीमा जानुहोस्