गृह · शब्दकोश

रजिस्टर

[ना.]

१. आएगएका पत्र, वस्तु आदिको विवरण उल्लेख गर्ने पुस्तिका; दर्ता वा चलानी कापी।

२. विद्यार्थी, कर्मचारी, मजदुर आदिको उपस्थिति जनाउने खाता; हाजिर कापी।

३. सिलसिला मिलाएर कुनै नगद वा जिन्सीको आयव्ययको लगत दर्ता गर्ने पुस्तक वा खाता।

⟵ फेरि सूचीमा जानुहोस्