गृह · शब्दकोश

टाँका

[ना.]

१. कपडा सिउँदा धागाले समात्ने भाग; सियाइको फड्को।

२. कलम वा निबको लेख्ने चुच्चो परेको भाग; टुँडो।

३. धातुका टुक्राहरू जोड्ने रसायन।

⟵ फेरि सूचीमा जानुहोस्