गृह · शब्दकोश

झुत्तिनु

[अक्रि.]

१. भेला हुनु; जम्मा हुनु; झुम्मिनु।

२. मकैका घोगा वा अन्नका डाँठ आदि गाँठो पर्नु; झुत्तो बन्नु; झुत्तो लाग्नु।

३. हाँगा लच्कने गरी प्रशस्त फल फल्नु।

[अक्रि.]

झुत्रिनु।

⟵ फेरि सूचीमा जानुहोस्