गृह · शब्दकोश

फल्नु

[सक्रि.]

कुल्चिनु।

[सक्रि.]

ढिकी एवं ओखलमा चामल, मल्खु, कोदो आदि कुटेर सफा गर्नु; भुस, बियाँ आदि निखार्नु।

[अक्रि.]

१. उत्पन्न हुनु; पैदा हुनु।

२. बोट, बिरुवा, लहरा आदिमा फल लाग्नु; फल निस्कनु।

३. सिद्ध हुनु; सफल हुनु।

⟵ फेरि सूचीमा जानुहोस्