गृह · शब्दकोश

झुम्मिनु

[अक्रि.]

१. धेरै मानिस एकै ठाउँमा भेला हुनु; गुचुमुच्च पर्नु; थुप्रनु; झुत्तिनु।

२. भिड लाग्नु; एकत्रित हुनु; जम्मा हुनु।

⟵ फेरि सूचीमा जानुहोस्