गृह · शब्दकोश

जोत्नु

[सक्रि.]

१. कसैलाई काममा बेसरी लगाउनु; लदाउनु।

२. कसैलाई घचेट्नु, ठेल्नु, धस्नु।

३. गोरुका काँधमा जुवा राखेर जोताराले बाँध्नु; नार्नु।

४. बग्गीमा घोडालाई कस्नु।

५. हलो, कोदालो, ट्याक्टर आदिले खेतबारीको माटो खोस्रिनु वा उधिन्नु; खेतबारीमा हलो, ट्याक्टर आदि लाउनु।

⟵ फेरि सूचीमा जानुहोस्