लदाउनु

[सक्रि./ प्रेक्रि.]

१. खुबसित काममा जोत्नु

२. गह्रौँ भारी बोकाउनु

३. तालिममा बेसरी घोट्नु