१. कुनै वस्तु वा व्यक्तिलाई समातेर ठेल्नु; घचघच्याउनु; धकेल्नु; घच्याट्नु।
२. बलपूर्वक ठेलेर कतैतिर सार्नु; हटाउनु।