गृह · शब्दकोश

उधिन्नु

[सक्रि.]

१. गाडिएको वस्तु खनीखोस्री झिक्नु; खोतल्नु।

२. व्यवस्थित रहेका मालमत्तालाई अस्तव्यस्त हुने गरी खोतल्नु।

⟵ फेरि सूचीमा जानुहोस्