गृह · शब्दकोश

धस्नु

[सक्रि.]

१. खाँबो, घोचो आदि भासिनु।

२. माटो आदि तलतिर खाँदिनु।

३. उपभोग गर्नु।

४. कुनै वस्तु अर्को साह्रो वस्तुमा घोट्ने, रगेड्ने काम गर्नु।

५. खाँबो आदि गाड्नु।

६. घुँडा, कुहिना आदिले ठेल्ने वा थिच्ने काम गर्नु।

७. छुरा आदि शरीर वा अन्य कुनै कोमल वस्तुमा रोप्ने तथा भसाउने काम गर्नु।

⟵ फेरि सूचीमा जानुहोस्