नार्नु

[सक्रि.]

१. एकजोडा गोरु वा राँगाका काँधमा जुवा राखी जोताराले बाँधेर हल्लुँडमा अल्झाई खेतबारी जोत्नका निम्ति तयार पार्नु

२. जम्मा पार्नु; जुटाउनु

३. त्यसै गरी बग्गीमा घोडा, गाडामा गोरु वा राँगा मिलाउनु