गृह · शब्दकोश

ठेल्नु

[सक्रि.]

१. अरूलाई धक्का दिनु; अँचेट्नु।

२. कुनै वस्तुलाई भाँडामा खाँद्नु; साँघुरो ठाउँमा कोच्नु।

३. घिसार्न वा गुडाउन हुने कुनै वस्तुलाई घचेट्नु; पेल्नु; धकेल्नु।

⟵ फेरि सूचीमा जानुहोस्