गृह · शब्दकोश

जगात

[ना.]

१. कुनै वस्तु निकासी वा पैठारी गर्दा तिर्नुपर्ने महसुल; कर; दस्तुर।

२. महसुल लिने चौकी वा गौँडो।

३. लिच्छविकालदेखि सुरु भएको करप्रणाली।

४. शिवरात्रि वा गठेमङ्गलका दिन भूतप्रेतको बाधा शान्त पार्न ठाउँ ठाउँमा डोरी, तगारा आदिले बाटो छेकेर यात्रुहरूसँग मागिने पैसा वा चन्दा।

⟵ फेरि सूचीमा जानुहोस्