गृह · शब्दकोश

निकासी

[ना.]

१. कुनै वस्तु स्वदेशबाट विदेश पठाउने काम।

२. निकासाको आदेश।

३. लुकेर बसेको वा रोकिएको कुनै वस्तुलाई निकाल्ने वा बाहिर पठाउने काम।

⟵ फेरि सूचीमा जानुहोस्