महसुल

[ना.]

१. भाडा

२. सरकारी वा अन्य संस्थाद्वारा विशेष काम वा प्रयोजनका निम्ति उठाइने धन; भन्सार; जगात; कर।