गृह · शब्दकोश

गठेमङ्गल

[ना.]

१. श्रावण कृष्ण चतुर्दशीका दिन पूजा गरिने कल्पित राक्षस; घण्टाकर्ण।

२. श्रावण कृष्णपक्षको चतुर्दशीको दिन।

⟵ फेरि सूचीमा जानुहोस्