गृह · शब्दकोश

दस्तुर

[ना.]

१. कर; फिस; दस्तुरी।

२. तरिका; नियम, काइदा।

३. धेरै अघिदेखि चलेर आएको रीतिथिति; परम्परा; प्रथा।

⟵ फेरि सूचीमा जानुहोस्