गृह · शब्दकोश

गौँडो

[ना.]

१. अन्तबाट जान नसकी त्यसै ठाउँबाट मात्र आवतजावत गर्नुपर्ने ठाउँ।

२. घरबाट मूलबाटामा निस्कने सानो गोरेटो।

३. बाघ आदि वन्यजन्तुलाई पासो वा खोर थाप्ने ठाउँ।

⟵ फेरि सूचीमा जानुहोस्