१. कुनै ठाउँमा वा मूर्तिमा विधिवत् देवीदेवताको प्राणप्रतिष्ठा गर्नु; स्थापना गर्नु।
२. केही चिज हातमा माग्नु वा पोल्टो, थैलो, भाँडो आदि भर्नु।
३. जुवा आदि खेलमा पैसा राख्नु; दाउ थाप्नु।