प्रक्षेपण

[ना.]

१. अन्तरिक्षयान, भूउपग्रह आदिलाई अन्तरिक्षमा पठाउने कार्य वा प्रक्रिया; प्रक्षेप

२. फाल्ने, हाल्ने, माथिबाट मिलाउने, मूल्य आदि निर्धारण गर्ने काम