गृह · शब्दकोश

स्वीकार

[ना.]

१. कुनै काम गर्न तयार भई गरिने कबुल; सकार गरिएको वचन।

२. कुनै कुरा वा विषयप्रति समर्थन जनाउने काम; अङ्गीकार; स्वीकृति; मन्जुरी।

३. ग्रहण गर्ने वा लिने काम; अँगालाइ।

⟵ फेरि सूचीमा जानुहोस्