फुकाउनु

[सक्रि.]

१. धागो, डोरी आदिको गाँठो खोल्नु; बन्धनमुक्त गर्नु

२. धेरै खर्च गराउनु

३. फुक्न लगाउनु; फु फु गर्न लगाउनु

४. फुस्कने पार्नु; फुस्काउनु

५. बाधाअड्काउ आदि हटाउन लाउनु